- कुसुम भट्टराई
Sunday, May 18, 2014
केजरीवाल र नेपालको ‘नयाँ शक्ति’
बाबुराम घोर दक्षिणपन्थी कित्तातीर :घनश्याम
इटहरी,जेठ४–
नेकपा (एमाले)का केन्द्रीय सदस्य घनश्याम भुसालले एमाओवादीका वरिष्ठ नेता
डा.बाबुराम भट्टराई दक्षिणपन्थी कित्तातीर लागेको बताएका छन् । उनले
जनयुद्धमा मारिएकाहरुको निसाना हुनबाट बच्न भट्टराईले दक्षिण पन्थी कित्ता
रोजेको दावी समेत गरे ।
‘एमाओवादीका नेता डा बाबुराम भट्टराई दक्षिणपन्थी कित्तातिर उन्मुख भएका छन्,’ नयाँ शक्ति निर्माणका निम्ति भट्टराईसँगै भुसाल पनि लागिपरेको चर्चा चलिरहेका बेला नेता भुसालले नयाँ शक्तिको नामै नलिइ भने,‘जनयुद्धमा मारिएकाहरुको दोष आफ्नो थाप्लोमा आउनसक्ने अवस्था देखेर बाबुराम घोर दक्षिणपन्थी कित्तातिर जाँदैछन् ।’
नेता भुषालले एमाओवादीले पनि जबजलाई अङ्गीकार गर्ने निचोडमा पुगेको र अब त्यो पार्टी पनि एमालेभन्दा पृथक् रहन नसक्ने तर्क पनि गरेका छन् ।
एमालेको आगामी असारमा हुने नवौँ महाधिवेशन नेपालको सम्पूर्ण कम्युनिस्ट आन्दोलनमा रहेका दलको साझा महाधिवेशनका रुपमा हुने भुषालको दावी छ । नेता भुसालले आइतबार सुनसरी जिल्लाको इटहरीमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भने, ‘नेपालमा विसं २००६ देखि २०४६ सम्म चिनियाँ सांस्कृतिक क्रान्तिका रुपमा नेपालको कम्युनिस्ट आन्दोलन अघि बढ्यो । अहिले विश्व कम्युनिस्ट आन्दोलनको परिवर्तित परिवेशअनुसार नेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादमा आधारित रहेर नेपालको कम्युनिस्ट आन्दोलन अघि बढ्ने क्रममा पुँजीवादी समाजमा प्रवेश गरेको छ ।’
नेपालमा राजनीतिक परिवर्तनका उद्देश्यले सम्पूर्ण राजनीतिक आन्दोलन समाप्त भइसकेको परिवेशमा जबजलाई परिस्कृत गर्दै समाजवादतिर अग्रसर हुनका लागि एमालेको महाधिवेशनले जबजलाई नयाँ उचाइमा पु¥याउने उनको विश्वास छ । नेता भुसालले भने, ‘एकीकृत नेकपा(माओवादी)ले हेटौँडा महाधिवेशनमा पारित राजनीतिक दस्तावेजलाई अक्षरशः कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको खण्डमा उनीहरु पनि यही महाधिवेशनको नजिक रहन सक्छन् ।’
नेता भुसालले पार्टीभित्रका गुटाबन्दीलाई चिर्दै नयाँ ऊर्जाशील पार्टी निर्माणका लागि अघिल्लो पुस्ताका गतिशील तथा अन्तर्राष्ट्रिय ख्यातिसमेत आर्जन गरिसकेका वरिष्ठ नेता माधवकुमार नेपालले नै अध्यक्षको एक मात्र सशक्त व्यक्तित्व हुनसक्ने आफ्नो विश्लेषण सुनाए ।
- See more at: http://www.ratopati.com/2014/05/18/130299.html#sthash.MclmHR8f.dpuf

फेरि बन्दुक उठाउन उक्साउँदै मातृका
काठमाडौं,
जेठ ४ – मधेशीलाई बन्दुक उठाउन उकास्दैछन् मातृका काठमाडौ जेठ ४ गते ।
नेकपा माओवादीका संयोजक मातृका यादवलाई विद्रोही, क्रान्तिकारी र प्रचण्डकै
शब्दमा ‘सनकाहा’ त्यतिकै भनिदैन । त्यसको पछाडि धेरै कारण छन् । र,
त्यस्तै त्यस्तै क्रियाकलापले उनी चर्चामा छन् । प्रसंग शनिवारको हो ।
पुरानो बानेश्वरस्थित चौरासी परिकार रेष्टुरेण्टमा मातृका पुनः बन्दुक
उठाउने कुरा गरिरहेका थिए । लन्चसहित दिनभरिका लागि आयोजना गरिएको एक
अन्तरक्रिया कार्यक्रममा उनले मधेशका बुद्धिजिवी तथा युवालाई बन्दुक उठाउन
सल्लाह दिए । आफ्नो अधिकारका लागि महात्मा गान्धीले पनि हतियार उठाएको
स्मरण गराउँदै मातृकाले मधेशका लागि हतियार उठाउन तयार रहन मधेशी युवालाई
आग्रह गरे ।
‘हामी नेपाललाई किन स्वीकार्ने ? यहाँका खस शासकहरुले मधेशलाई स्वीकार गरिरहेका छैनन् भने हामीले पनि नेपाललाई स्वीकार गर्नुपर्छ भने छैन । अबको लडाई एक मधेश एक प्रदेशका लागि होइन, छुट्टै देशका लागि हुनेछ’, मातृकाले उक्साउँदै भने । डा. रामकेवल साह अध्यक्ष रहेको ‘मधेश अधिकार लागि’ नामक संस्थाले आयोजना गरेको कार्यक्रममा विभिन्न पेसा तथा व्यवसायमा संलग्न बुद्धिजिवी तथा पत्रकारको उपस्थिति थियो । उनले भने, ‘मधेशका लागि एमाओवादी पार्टी बेइमान त भयो नै मधेशवादी दल झन बेइमान भयो । अब मधेशवादी दलबाट पनि विद्रोह गरेर नयाँ शक्तिको रुपमा अगाडि बढ्नुपर्छ ।’ उनले आफूले अध्यक्ष प्रचण्डलाई नेता मानेको तर मधेशसँग बेइमानी गरेका कारण छाडेर हिँडेको स्मरण गर्दै उनले भने, ‘अब समय आएको छ मधेशी नेता तथा दललाई छाडेर आफ्नै मोर्चा बनाउने ।’
संघीय समाजवादी पार्टीबाट राजिनामा दिएर निस्केका गोपाल ठाकुरले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै भने, ‘यो देशमा सबै सिस्टम फेल भइसकेका छन् । अब आफ्नै सिस्टम खडा गर्न नयाँ ढंगबाट अगाडि बढ्नुपर्छ ।’ मधेशी जनतासँग कुनैपनि दलले राम्रो व्यवहार नगरेको, सबैको आशाको केन्द्रविन्दु माओवादी र मधेशवादी दल भएको तर उनीहरुबाट पनि बेइमानी भएको कारण अब नयाँ शक्तिको निर्माण गरी नयाँ ढंगबाट अगाडि बढ्नुपर्ने उनको सुझाव थियो । सोही कार्यक्रममा संघीय समाजवादी पार्टीका असन्तुष्ट उपाध्यक्ष रिजवान अन्सारीले पनि आफ्नो पिडा पोखे । उनले भने, ‘मधेशी मुक्तिको लडाई पेचोलो हुँदै गएको छ, अबको दिनमा संघर्षलाई नयाँ ढंगबाट अगाडि बढाइएन भने यो सबैका लागि खतरा हुनसक्छ ।’
गोपाल ठाकुरको कार्यपत्रमाथि टिप्पणी गर्न उपस्थित नेकपा–माओवादीका केन्द्रीय सदस्य सुरेश आलेमगरले देशमा समान्तीहरुले शिर ठाडो पार्न थालेको र त्यो शिर झुकाउन निकै चुनौति रहेको औल्याए । यस अवस्थामा मधेशी, आदिवासी जनजाति नमिले मुक्ति सम्भव नरहेको उनको धारणा थियो । कार्यक्रममा सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष पसाङ्ग शेर्पा, संघीय लिम्बुवान परिषद्का महासचिव खगेन्द्र माखीले पनि आफ्नो धारणा राखेका थिए । एमाओवादीका सभासद् अशोक जयसवाल, सद्भावना पार्टीका अनिस अन्सारी, सन्तोष मेहता, दवेन्द्र यादव, फोरम गणतान्त्रिकका बीकी यादव, बलराम यादव, पत्रकार दिनेश यादव, प्रतिमा चौधरी, अमरेन्द्र यादव, सीताराम अग्रहरी, प्रध्यापक दिलीप जलान, फोरम नेपालका विनिता यादव, माओवादीका श्रवण यादव, बुद्धिजिवि जय निसान्त, विजयकान्त कर्ण, विक्रम त्रिपाठी, सुरेन्द्र महतो, गोपाल अश्क, चन्द्रनाथ थारु, बुद्धछिरिङ मोक्तान, गणेश मण्डललगायतकाले आआफनो धारणा राखेका थिए । साँझ ६ बजेसम्म लगातार चलेको कार्यक्रममा ५० जनाभन्दा बढीको उपस्थिति थियो ।
- See more at: http://www.ratopati.com/2014/05/18/130327.html#sthash.xpJNsINo.dpuf‘हामी नेपाललाई किन स्वीकार्ने ? यहाँका खस शासकहरुले मधेशलाई स्वीकार गरिरहेका छैनन् भने हामीले पनि नेपाललाई स्वीकार गर्नुपर्छ भने छैन । अबको लडाई एक मधेश एक प्रदेशका लागि होइन, छुट्टै देशका लागि हुनेछ’, मातृकाले उक्साउँदै भने । डा. रामकेवल साह अध्यक्ष रहेको ‘मधेश अधिकार लागि’ नामक संस्थाले आयोजना गरेको कार्यक्रममा विभिन्न पेसा तथा व्यवसायमा संलग्न बुद्धिजिवी तथा पत्रकारको उपस्थिति थियो । उनले भने, ‘मधेशका लागि एमाओवादी पार्टी बेइमान त भयो नै मधेशवादी दल झन बेइमान भयो । अब मधेशवादी दलबाट पनि विद्रोह गरेर नयाँ शक्तिको रुपमा अगाडि बढ्नुपर्छ ।’ उनले आफूले अध्यक्ष प्रचण्डलाई नेता मानेको तर मधेशसँग बेइमानी गरेका कारण छाडेर हिँडेको स्मरण गर्दै उनले भने, ‘अब समय आएको छ मधेशी नेता तथा दललाई छाडेर आफ्नै मोर्चा बनाउने ।’
संघीय समाजवादी पार्टीबाट राजिनामा दिएर निस्केका गोपाल ठाकुरले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै भने, ‘यो देशमा सबै सिस्टम फेल भइसकेका छन् । अब आफ्नै सिस्टम खडा गर्न नयाँ ढंगबाट अगाडि बढ्नुपर्छ ।’ मधेशी जनतासँग कुनैपनि दलले राम्रो व्यवहार नगरेको, सबैको आशाको केन्द्रविन्दु माओवादी र मधेशवादी दल भएको तर उनीहरुबाट पनि बेइमानी भएको कारण अब नयाँ शक्तिको निर्माण गरी नयाँ ढंगबाट अगाडि बढ्नुपर्ने उनको सुझाव थियो । सोही कार्यक्रममा संघीय समाजवादी पार्टीका असन्तुष्ट उपाध्यक्ष रिजवान अन्सारीले पनि आफ्नो पिडा पोखे । उनले भने, ‘मधेशी मुक्तिको लडाई पेचोलो हुँदै गएको छ, अबको दिनमा संघर्षलाई नयाँ ढंगबाट अगाडि बढाइएन भने यो सबैका लागि खतरा हुनसक्छ ।’
गोपाल ठाकुरको कार्यपत्रमाथि टिप्पणी गर्न उपस्थित नेकपा–माओवादीका केन्द्रीय सदस्य सुरेश आलेमगरले देशमा समान्तीहरुले शिर ठाडो पार्न थालेको र त्यो शिर झुकाउन निकै चुनौति रहेको औल्याए । यस अवस्थामा मधेशी, आदिवासी जनजाति नमिले मुक्ति सम्भव नरहेको उनको धारणा थियो । कार्यक्रममा सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष पसाङ्ग शेर्पा, संघीय लिम्बुवान परिषद्का महासचिव खगेन्द्र माखीले पनि आफ्नो धारणा राखेका थिए । एमाओवादीका सभासद् अशोक जयसवाल, सद्भावना पार्टीका अनिस अन्सारी, सन्तोष मेहता, दवेन्द्र यादव, फोरम गणतान्त्रिकका बीकी यादव, बलराम यादव, पत्रकार दिनेश यादव, प्रतिमा चौधरी, अमरेन्द्र यादव, सीताराम अग्रहरी, प्रध्यापक दिलीप जलान, फोरम नेपालका विनिता यादव, माओवादीका श्रवण यादव, बुद्धिजिवि जय निसान्त, विजयकान्त कर्ण, विक्रम त्रिपाठी, सुरेन्द्र महतो, गोपाल अश्क, चन्द्रनाथ थारु, बुद्धछिरिङ मोक्तान, गणेश मण्डललगायतकाले आआफनो धारणा राखेका थिए । साँझ ६ बजेसम्म लगातार चलेको कार्यक्रममा ५० जनाभन्दा बढीको उपस्थिति थियो ।
Subscribe to:
Comments (Atom)